संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक (सूचीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन/तीन वटा...