१५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गराउन पाउँदा मन्त्री गुप्ताको खुसीयाली
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकामा रहेको १५ शय्यायुक्त पोखरिया जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति खुसी...