मन्त्री गुप्ताले भने-‘निजामती सेवामा १२ प्रतिशत पद दलित समुदायलाई सुरक्षित छ’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवामा महिलाका लागि छुट्याएको ५० प्रतिशत पदमध्ये दलित समुदायलाई १२ प्रतिशत छुट्याइएको बताएका छन् । आइतबारको राष्ट्रिय सभा...