शिक्षा मन्त्रालयले शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पदक पाउनेहरूको नाम सार्वजनिक गर्ने भएको छ । असोज २ गते आयोजना हुने राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्या भूषण...