१७ फाल्गुन २०७५, शुक्रबार
दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव टुँडिखेलबाट उठाइयो, गृहनगर पोखरा लगिने
काठमाडौं । दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव टुँडिखेलबाट उठाइएको छ। श्रद्धाञ्जलीका लागि राखिएको उनको शव अबको केही समयमा गृहनगर पोखरा लगिने बताइएको छ। मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ...