प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया दोषी ठहर भएका छन् । स्वार्थ बाझिने गरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन गाउँपालिका अध्यक्ष रोकायालाई विशेष अदालतले दोषी ठहर...