अर्बपति चौधरी कांग्रेसको समानुपातिक सूचीमा
काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी एक...