सामान्य पूर्वाधार होइन, अब डिजिटल रोड चाहिन्छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले भावी पुस्तालाई स्वदेशमै टिकाउने लक्ष्यसहित स्मार्ट र डिजिटल पूर्वाधार निर्माण आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । आफूलाई साथीभाइहरूले सामान्य पूर्वाधार नभई अब डिजिटल रोड...