राप्रपाले आज मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गर्ने भएको छ। साउन महिनाको पहिलो सोमबार दिउँसो सवा १२ बजेबाट मैतीदेवी मन्दिर पुरानो बानेश्वर-बत्तीसपुतली-गौशाला हुँदै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा...