राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागले पायो पूर्णता
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य सचिव तथा सदस्यहरू मनोनयन गरी दुई विभागलाई पूर्णता दिएका छन् । अध्यक्ष लिङ्देनले...