रातो मच्छिन्द्रनाथको रथ लगनखेलमा तीन पटक परिक्रमा गराइयो
काठमाडौँ । काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा रहेको प्रख्यात रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ । लगनखेल बसपार्कमा बुधबार रहेको रथ भक्तजनहरूले रथलाई तानेर तीन...