गृहमन्त्री लेखकको दाबी : सातै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तरणको तयारी छ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताएका छन् । बुधबार कीर्तिपुरमा आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले...