गृहमन्त्री लेखकले भने-‘व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।...