१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुने घटनामा घाइते भएकी रेबिका खत्रीले पढ्न चाहे जति तहको खर्च र रोजगारी सुनिश्चित गर्न माग

अ+ अ-

काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले चैत १५ गते राजावादी आन्दोलनको क्रममा गोली लागेर घाइते भएकी रेबिका खत्रीको उपचार खर्च सरकारले व्यहोर्न गृहमन्त्रीलाई ध्यानाकर्षण-पत्र बुझाएको छ ।

क्याम्पसका स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री रमेश लेखकलाई भेटेर ध्यानाकर्षण-पत्र बुझाएको हो । उनी सो क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

गृहमन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘निजको उपचारको सम्पूर्ण खर्च र उदयपुरदेखि निजका परिवार काठमाडौं आई कुरुवाको रूपमा विक्षिप्त भई सघाइरहनु भएको छ । उहाँहरूको खर्चसमेत राज्यले व्यहोर्नुपर्ने हाम्रो जोडदार माग रहेको छ । साथै निज पूर्ण रूपमा निको नहुने स्थिति भएमा उहाँको लागि आजीवन जीवनयापन खर्च राज्यले व्यहोर्नुपर्ने कुरा मन्त्रीज्यूसमक्ष ध्यानाकर्षण गराउन चाहान्छौं ।’

रेबिकाले पढ्न चाहे जति तहको खर्च र रोजगार राज्यले सुनिश्चित गर्नुपर्नेसमेत माग गरेको छ।

पत्रमा थप भनिएको छ, ‘यस सम्बन्धका हाम्रा जायज मागको यथोचित सुनुवाइ नभए स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा सम्पूर्ण विद्यार्थी संघ-संगठन र सम्पूर्ण विद्यार्थीहरूले हदैसम्मको आन्दोलन गर्न बाध्य हुने कुरासमेत जानकारी गराउँदछु । यसबाट हुने क्षतिको जिम्मेवारी स्वयं सरकार नै हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस