रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
किएभ । रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्। सुमीको प्रशासनले भनेको छ, “सीमावर्ती समुदायमा बमबारीका कारण...