छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका-१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा.१ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५८...