१६ फाल्गुन २०८१, शुक्रबार
मुख्यमन्त्री शाहको दाबी : परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च गर्दैन
भजनी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन् । टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक...