मुख्यमन्त्री कार्कीले दिए सोनाम ल्होछारको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति मात्रे समुदायबीचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले तामाङ समुदायको...