माधव नेपालले भने-‘सरकार देशको लागि बोझ भइसक्यो, विकल्प खोज्नुपर्छ’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेर्दा सरकार उद्देश्यविहीन रहेको प्रष्ट देखिएको बताएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले विगतका राम्रा...