भारतले माफी माग्नुपर्छः अध्यक्ष ओली
चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत शनिवार नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय...