खनाल-नेपाल समूहले चैत्र ४ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि खनाल-नेपाल पक्षले राष्ट्रिय...