बजेटमाथिका टिप्पणीहरू हचुवाका भरमा आएको अर्थमन्त्री पुनको दाबी
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि गरिएका टिप्पणीहरू हचुवाका भरमा गरिएको दाबी गरेका छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेटको आकार, बजेट महत्त्वाकांक्षी...