सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस गर्ने निर्णय गरिएको छ । बुधबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गर्न...