मुख्य सचिवको बैरागीको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन
काठमाडौँ । सरकारले प्रशासनिक समन्वय परिषद् गठन गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरीएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयबाट परिषद् गठन भएको...