सभामुखले थाले मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल
काठमाडौँ। संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरवारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी...