सिरोहिया पक्राउबारे आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना...