विश्वासको मतलाई बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्छु : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभाबाट दुईतिहाइ विश्वासको मत पाएपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यस्तो...