पूर्व राष्ट्रपति भण्डारीसँग बुढानीलकण्ठमा प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टाको लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न सोमबार बुढानीलकण्ठस्थित उनको...