खुट्टा ढोगेर पनि क्रियाशील सदस्यता नवीकरण गराउन काँग्रेस कार्यकर्तालाई प्रदीप पौडेलको निर्देशन
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले खुट्टा ढोगेर पनि क्रियाशील सदस्यता नवीकरण गराउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्री समेत रहेका पौडेलले घरघरमा पुगेर खुट्टा ढोगेर भए पनि...