गृहमन्त्रीले भने-प्रक्रिया सहज बनाउन नागरिकता ऐनको संशोधन पेस गरेका हौँ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउनेका लागि नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन संसदमा पेस गरिएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा नेपाल...