‘गभर्नरमा सबैको चासो हुनु स्वभाविक हो, चाँडै नियुक्त गर्छौँ’ : मन्त्री गुरुङ
काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...