वर्षमान पुनको दाबी : जनताले फेरि राजनेता ‘प्रचण्ड’ र माओवादी मन पराउन थालेका छन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय राजनीतिमा समकालीन नेताहरुमध्ये आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनेताको हैसियत बनाएको दाबी गरेका छन् । माओवादी केन्द्र भोजपुर नगर कमिटीको...