‘प्रचण्ड’ले भने-जनताका समस्या राष्ट्रिय मुद्दाका रूपमा स्थापित गरिन्छ
धरान (सुनसरी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रूपमा स्थापित गर्ने बताएका छन् । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज...