पूर्वाञ्चल विश्वविद्यालयमा ३०० शैय्याको अस्पताल र विराटनगर चक्रपथ निर्माण अघि बढाइने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनमा ल्याइ गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकारले पहल गर्ने बताएका छन् । विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहमा सम्बोधन...