बहुमत छ, जे गरे पनि हुन्छ भन्ने ठान्नु दुर्भाग्य : ‘प्रचण्ड’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरूले पनि पाठ सिक्नुपर्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले बंगलादेशको घटनाबारे सोधेका थिए । विद्यार्थीहरूको आन्दोलन...