गृहमन्त्री लेखकले भने-रविमाथिको अनुसन्धान प्रभावित गर्ने गरी ‘प्रचण्ड’ बोल्नु बेठिक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लेखकले...