‘प्रचण्डले भने-‘संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ’
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन् । हालको निर्वाचन प्रणाली जनताको पक्षमा नभएको बताएका ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत यसलाई बदल्नुपर्ने बताएका हुन् । सुनसरीको...