मालपोतका उपसचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिवविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्ट्राचार गरेको आरोपमा तत्कालीन उपसचिव परशुराम अधिकारी...