ओलीकोको अभिव्यक्तिप्रति शिक्षक महासंघको आपत्ति, असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको आरोप
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। नेपाल मेडिकल कलेजको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेका थिए। उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको केही...