प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादीको ह्विप
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । बुधबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो...