माओवादीले भन्यो-काँग्रेस-एमालेका मान्छेलाई संरक्षण गरी विपक्षी नेतालाई छानीछानी जेल हालियो
काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षी नेताहरूलाई छानीछानी जेल हालिएको र काँग्रेस-एमालेका मान्छेलाई जोगाइएको बताएका...