टुटेफुटेका माओवादी ‘प्रचण्ड’कै नेतृत्वमा गोलबद्ध हुनुपर्छ : नन्दबहादुर पुन
काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र र संविधान माओवादी आन्दोलनको जगमा मात्रै सम्भव भएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई माओवादी आन्दोलनकै कारणले देशमा गणतन्त्र आएको...