मेयर र प्रशासकीय अधिकृतविरुद्धको ९० जनप्रतिनिधिको रिटमा अदालतद्वारा लिखित जवाफ माग
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उपमेयर सहित ९० जनाले अदालतमा रिट दिएका छन् । १० असारमा उपमहानगरपालिकाले बहुमत जनप्रतिनिधिको असहमतिका बीच बजेट ल्याएको भन्दै उपप्रमुख...