सरकारको नीति तथा कार्यक्रम विगतभन्दा सही भएको एमाले निष्कर्ष
काठमाडौँ । नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतको तुलनामा व्यवस्थित र सही भएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमालेको सचिवालय बैठकमा सहभागी नेताहरूले बजेटलाई परिणाममुखी...