१० वर्षमा समृद्ध नेपाल बनाउन सकिने पूर्वअर्थमन्त्री कार्कीको दाबी
काठमाडौँ । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नीति तथा कार्यक्रम देशको भावी यात्रा भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नीति-कार्यक्रम केवल सरकारको औपचारिक...