देवेन्द्र पौडेलको प्रष्टीकरण-‘सरकारमा जान तँछाडमछाड गरेका छैनौँ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका...