‘अहिलेको सरकारलाई रवि-रवीन्द्रलाई थुन्ने, कुलमानलाई निकाल्ने भनेर मात्रै चिन्ने हो ? भन्दै डा. वाग्लेको प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अहिलेको सरकार थुन्न र निकाल्नमै केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो...