डडेलधुरा अस्पतालमा डा. दीपेन्द्र पाण्डेलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. दीपेन्द्र पाण्डेलाई डडेलधुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै डा. पाण्डेलाई डडेलधुरा अस्पतालको...