आफ्नै कर्मको फलले अमेरिकामा प्रधानमन्त्रीले असुरक्षित महसुस गर्नुपर्यो : डीपी अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणाले असुरक्षित महसुस गर्नु उनीहरूकै कर्मको फल भएको टिप्पणी गरेका छन्...