अर्थमन्त्री शर्माले गरे अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने प्रणालीको सुरुवात
काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुआत गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् ।...